ओलीसँग भएको भेटको ब्रिफ्रिङ गर्न कोइराला बालुवाटार जादै
मेरोन्यूज
२०७८ माघ २६ गते १६:०९

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार जादै छन् । अहिले केही बेरमा कोइराला बालुवाटार पुग्ने स्रोतले बताएको छ । देउवालाई भेट्नुअघि डा. कोइराला आफ्नो समूहका नेताहरुसँग छलफल गरेका गरेका थिए ।
मंगलबार कांग्रेस नेता कोइरालाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए। सो भेटमा संसदबाट एमसीसी अनुमोदन गर्ने, स्थानीय तहको निर्वाचन र अवरुद्ध संसद खुलाउने विषयमा समेत दुई नेताबीच छलफल भएको थियो।
नेता कोइरालाले सभापति देउवासँगको भेटमा ओलीसँग भएका छलफल बारे ब्रिफ्रिङ गर्ने स्रोतले जानकारी दियो ।
बम
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
प्रतिक्रिया