स्थापनइतर समुहका विद्यार्थी नेताहरुले विधान कार्यान्वयन गर्न माग गदै भोली प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ ( नेवि.संघ) का संस्थापन ईतर समुहका विद्यार्थी नेताहरुले विधानको कार्यान्वयन गर्न माग गदै धर्ना दिने भएका छन् । बिहिबार (भोली) दिउँसो १ बजे उनीहरुले पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका हुन् ।
संस्थापन ईतर समुहका नेता ई.भुवन भट्टका अनुसार म्याद सकिएका नेविसंघ लगायतका विभिन्न भातृसंस्थाहरुको विधान बमोजिम नयाँ समिति बनाएर महाधिवेशन उन्मुख गराइनुपर्छ ,खबरदारी स्वरुप विधान कार्यान्वयनका लागि दवाव अभियान अन्तर्गत मौन प्रदर्शन गर्न लागिएको हो ।
उनलेभने, हामी भोली १ बजे सानेपामै मौन प्रदर्शन गछौं ।’
यता, कांग्रेसको बिहिबार अर्थात माघ २७ गते (भोली) कार्यसम्पादन समितिको बैठक समेत दिउँसो २ बजे बस्दैछ । म्याद समाप्त भएका भातृ एवम् शुभेच्छुक संस्थाको विषयमा छलफल हुने उक्त बैठकको एजेण्डामा उल्लेख छ ।
















हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया