निर्वाचन सम्पन्न गर्न ५० अर्ब रूपैयाँ माग : मन्त्री शर्मा
मेरोन्यूज
२०७८ माघ २७ गते १५:२५

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन सम्पन्न गर्न ५० अर्ब रूपैयाँ माग भएको बताएका छन् । आर्थिक वर्ष २०७८–७८ को बजेटको अर्ध वार्षिक समीक्षा गर्दै उनले चुनाव सम्पन्न गर्न १० अर्ब रूपैयाँ मात्रै विभाजन गरेका बताए ।
‘चुनाव सम्पन्न गर्न बाँकी बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययनमा छौँ, स्रोत व्यवस्थापन गर्न चुनौती छ,’ उनले भने । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।
यसका लागि निर्वाचन आयोगले १२ अर्बभन्दा बढी खर्च माग गरेको छ । यस्तै, सुरक्षा व्यवस्थापनमा करिब २७ अर्ब खर्च हुने जनाएको छ ।
सम्बन्धित














राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी, वामदेव र भगवतीले दिए राजीनामा
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम : ८ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने संकेत
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
‘Rhino Cruise’ coming into operation from Gaindakot
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया