आइतबार, वैशाख २०, २०८३

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

मेरोन्यूज २०७८ माघ २७ गते १६:३६

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । शुक्रबार र शनिबार बोलाइएको बैठक स्थगित भएको हो ।

Advertisement
NiccNicc

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बैठक स्थगित गरिएको पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया