स्थानीय निर्वाचनमा सवा लाख म्यादी प्रहरी आवश्यक
मेरोन्यूज
२०७८ माघ २७ गते २१:२४
काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक हुने प्रस्ताव गरिएको छ । प्रधान कार्यालयले बिहीबार केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव पठाएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बस्ने केन्द्रीय सुरक्षा समितिले त्यसबारे निर्णय गरेसँगै भर्ना प्रक्रिया शुरु हुने गर्दछ । म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
म्यादीसहित प्रहरी परिचालन र गाडी खरिद गर्न करिब १२ अर्ब बजेट चाहिने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पठाएको छ ।
सम्बन्धित
















एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया