आजको मौसम कस्तो ? यी प्रदेशमा हिमपात हुने
मेरोन्यूज
२०७८ माघ २८ गते ७:१७

काठमाडौँ । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू भागमा आंशिक बदली रहेको छ र तराइका थोरै भू भागमा हुस्सु र कुहिरो रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ । यस्तै, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागका थोरै स्थानहरूमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हिमपातको सम्भावना रहेको प्रदेशमा चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित















वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया