कांग्रेस बैठक फेरि आइतबार बस्ने
मेरोन्यूज
२०७८ माघ २८ गते १८:५०

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अव फेरि आइतबार बस्ने भएको छ । विहिवार देखि जारी बैठक अझै पनि नसकिएकोले आइतबार पुन बैठक बस्ने गरी शुक्रबारको बैठक सकिएको हो ।
१४ औं महाधिवेशनपछि गठित समितिको बिहीबारदेखि सुरू भएको पहिलो बैठकमा नेताहरूले बोल्नेक्रम नसकिएपछि बैठक लम्बिएको हो । प्रवक्ता प्रकाशशरण महतले आइतबार दिउँसो २ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए ।
‘नेताहरूले बोल्नेक्रम सकिएको छैन, कतिपय विषयहरूमा अझै अध्ययन र छलफल गर्नुपर्ने आवश्यक देखिएको छ,’ प्रवक्ता डा महतले भने, ‘आइतबारसम्म त्यसमाथि होमवर्क गरेर निर्णयमा पुग्छौं ।’
सम्बन्धित
















यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
गर्मीमा खानै हुन्न यी खानेकुरा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया