‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
मेरोन्यूज
२०८३ वैशाख २१ गते १५:२९

काठमाडाैं । रणबीर सिंह अभिनित फिल्म धुरन्धर २ दोस्रो सर्वाधिक कमाई गर्ने भारतीय चलचित्र बनेकाे छ ।
फिल्मले १,७८८.३२ करोड भारु विश्वव्यापी कमाई गर्दै बाहुबली २ लाई उछिनेको हाे ।
बाहुबली २ ले कुल १,७८८.०६ करोड कमाएको थियो।
सर्वाधिक कमाउने भारतीय फिल्ममा दंगल सबैभन्दा अगाडि छ । फिल्मकाे कमाइ २,०७० करोड भारु छ।
सम्बन्धित
















भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया