पूर्वसभामुख महराका पिएसओको हृदयघातबाट मृत्यु
मेरोन्यूज
२०७८ माघ २९ गते १३:४२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराका पिएसओको हृदयघातबाट निधन भएको छ ।
नेपाल प्रहरीका सहायक निरीक्षक बुद्धि बहादुर तामाङको हृदयघातबाट निधन भएको हो । उनलाई हृदयघात भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमा नै निधन भएको हो ।
सम्बन्धित















दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया