प्रतिनिधिसभा बैठक आगामी ४ गते बस्ने
मेरोन्यूज
२०७८ फागुन १ गते १२:४६

काठमाडौँ । भोलि सोमबार बस्ने प्रतिनिधिसभाको बैठक दुई दिनपछि सारिएको छ । योसँगै आगामी बैठक ४ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा आज बिहान महाअभियोगको प्रस्ताव दर्ता भएसँगै प्रतिनिधिसभा बैठक सारिएको हो ।
यसअघि संसद बैठक भोलि दिउँसो १ बजे बस्ने तय गरिएको थियो । संघीय संसदको महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै बैठक सारिएको जानकारी दिएको हो ।

सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया