सभामुखले बोलाए सर्वदलीय बैठक
मेरोन्यूज
२०७८ फागुन १ गते १३:४०

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जवरा विरुद्ध सत्ता गठबन्धन दलले महाअभियोग प्रस्ताव दर्ता गराएपछि सभामुख सापकोटाले यस विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
सापकोटाले भोलि सोमबार दिउँसो द्द वजेका लागि सर्वदलीय बैठक बोलाएको सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । एमालेले निरन्तर गरिरहेको संसद अवरोध फुकाउने, एमसीसी सम्झौता संसदमा टेवुल गराउने या नगराउने देखि प्रधानन्यायाधीस राण विरुद्धको महाअभियोगका विषयमा छलफल हुने गरी सर्वदलीय बैठक बोलाएका हुन् ।
भोलिका लागि तय भएको संसद बैठक सभामुख सापकोटाले दुई दिन पछि धकेलेका छन् । संसद बैठक अव फागुन ४ गते बस्नेछ ।
सम्बन्धित
















होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया