पाँच किलाे सुनसहित चिनियाँ नागरिक पक्राउ
मेरोन्यूज
२०७८ फागुन १ गते १३:५३
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलो सुन ल्याउँदै गरेको एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
दुबईबाट हिमालय एअरलाइन्सको जहाजबाट काठमाडौँ आएका उनलाई अवैध सुनसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा झ्याङ ली नामक गरेका चिनियाँ नागरिक रहेको विमानस्थलको भन्सार कार्यालयले जनाएको छ ।
सम्बन्धित















दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया