जबराविरुद्ध महाभियोग दर्तापछि बारको आन्दोलन स्थगित
मेरोन्यूज
२०७८ फागुन १ गते १८:५३

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दलहरुले महाभियोग दर्ता गरेलगत्तै नेपाल बार एशोसिएसनले आन्दोलन स्थगित गरेको छ ।
आफूहरुले अघि सारेको माग प्रारम्भिक रुपमा सम्बोधन भएको निष्कर्ष बारले आन्दोलन स्थगित गरेको जनाएको हो ।
बारले लामो समयदेखि न्यायपरिषदको पुनर्सरचना र प्रधानन्यायाधीस चालेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा आन्दोलन गर्दै आएको थियो ।
दलहरुले जबराविरुद्ध महाभियोग लगाए लगत्तै बारले सर्वोच्च परिसरको आन्दोलन स्थगित गर्दै वैचारिक रुपमा अन्दोलन अघि बढाउने निश्कर्ष निकालेको हो ।
अब नेपाल बार एशोसिएसनका एजेण्डाहरुलाई वैचारिक रुपमा अघि बढाइने बार एशोसिएसनका महासचिव लिलामणि पौड्यालले जानकारी दिए ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया