आइतबार, माघ ४, २०८२

एमाले केन्द्रीय सचिवालय वैठक बालकोटमा सुरु

मेरोन्यूज २०७८ फागुन १ गते १९:३६
फाइल तस्विर

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय वैठक अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा सुरु भएको छ ।
सत्ता गठबन्धन दलहरुले प्रधानन्यायाधीस चालेन्द्रशम्सेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता गरेपछि पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमाले सचिवालय बैठक बसेको हो ।

ओली निवास बालकोटमा सुरु भएको सचिवालय बैठकले प्रधानन्यायाधीसविरुद्धको महाभियोग प्रस्ताव लगायत पछिल्लो राजनीतिक अवस्थाबारेमा नयाँ रणनीति तय गर्ने बताइएको छ ।

प्रतिक्रिया