हराएको खोपबारे प्रतिवेदन तयार
मेरोन्यूज
२०७८ फागुन २ गते १५:४०

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्धको खोप हराएपछि गठित समितिले प्रतिवेदन तयार गरेको छ ।
डा. गुणराज लोहनीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले हराएको खोपबारे तयार गरेको प्रतिवेदन सोमवार स्वास्थ्यमन्त्री बिरोध खतिवडालाई बुझाएको छ ।
खोपको संख्या र बजारमा उठेको विषयबारे सत्यतथ्य छानबिन गर्न भन्दै समिति गठन गरिएको थियो ।
नेपाली जनताका लागि भन्दै विदेशबाट प्राप्त भएको २४ लाख डोज खोप हराएको चर्चा चलेपछि त्यसबारे सत्यतथ्य पत्ता लगाउन भन्दै स्वास्थ्य मन्त्रालयले समिति गठन गरेको थियो ।
समितिले तयार गरेको प्रतिवेदन पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया