एमसीसीविरुद्ध राप्रपाका २१ भ्रातृ संगठन आन्दोलित
मेरोन्यूज
२०७८ फागुन २ गते १८:४४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट भ्रातृ संगठनहरूले एमसीसीका विरुद्धमा प्रदर्शन गर्ने भएका छन् ।
सोमबार राजधानीमा बसेको राप्रपा निकट २१ भ्रातृ संगठनको बैठकले एमसीसीविरुद्ध एकबद्ध भएर प्रदर्शन गर्ने निर्णय गरेको हो ।
उनीहरूले ४ माघ बुधबार माइतीघर मण्डलामा विरोधप्रदर्शन गर्ने निर्णय गरेका छन् ।
एमसीसी देशको हित विपरित रहेको निश्कर्षसहित प्रदर्शन गर्ने निर्णयमा पुगेको बैठकमा सहभागी एक नेताले बताए ।
सम्बन्धित
















सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया