सशस्त्रका नयाँ आईजीपी पौडेलले लाए दर्ज्यानी चिह्न
मेरोन्यूज
२०८३ वैशाख २१ गते १०:४९

सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दज्र्यानी चिह्न लगाएका छन्। सोमबार बिहान गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले उनलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन्।
१८ वैशाखमा चार वर्षे पदावधिका कारण राजु अर्याल अवकासमा गएपछि सरकारले पौडेललाई आईजीपीमा नियुक्त गरेको थियो।
यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया