साहित्याकार तारानाथ शर्माको निधन
मेरोन्यूज
२०७८ फागुन ३ गते १२:२५

काठमाडौँ । साहित्यकार तारानाथ शर्माको निधन भएको छ । ८७ वर्षको उमेरमा आज उनको निधन भएको हो ।
डिमेन्सिया (बिर्सने रोग), उच्च रक्त चाप र मधुमेहबाट ग्रसित भएका शर्माको मंगलबार बिहान घरमै निधन भएको उनको परिवारले जनाएको छ ।
नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दालगायत दर्जनौँ कृति चर्चित छन् ।
२०२६ सालको मदन पुरस्कार विजेता शर्माको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । उनको निधनप्रति मदन पुरस्कार गुठीले पनि श्रद्धाञ्जली अर्पण गरेको छ ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया