हृदयेश त्रिपाठीको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
मेरोन्यूज
२०७८ फागुन ३ गते १८:२७

काठमाडौं । हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टीलाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ ।
त्रिपाठीले दल दर्ताका लागि दिएको निवेदन स्वीकृत गरी आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो ।
फागुन ३ गते मंगलबार बसेको आयोगको बैठकको निर्णयबाट जनता प्रगतिशील पार्टीलाई दर्ता प्रमाणपत्र प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।
पार्टीका तर्फबाट अध्यक्ष त्रिपाठीले नै मंगलबार आयोगमा गएर दल दर्ताको प्रमाणपत्र बुझेका छन् ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया