शनिबार, पुष १२, २०८२

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

मेरोन्यूज २०७८ फागुन ५ गते १७:३४

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले तीन जनाको नाम मन्त्री परिषदमा सिफारिस गरेको थियो ।

अध्यक्ष सिफारिस समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको थियो

। आज बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

प्रतिक्रिया