कांग्रेसले खोल्यो खाता, मुस्ताङमा योगेश गौचन विजयी
मेरोन्यूज
२०८२ फागुन २२ गते १२:४३

काठमाडाैं। मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्।
उनले तीन हजार ३ सय ७ मत ल्याएर विजयी भएका हुन्।
यहाँ नेकपा एमालेका उम्मेदवार ईन्द्रधारा डाडु विष्टले १ हजार ८ सय ६ मत र रास्वपाका अधितीयचन्द्र थकालीले ७५९ मत ल्याएका थिए।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया