गृहमन्त्रालयको दावी : अघिल्लो वर्षभन्दा ७ प्रतिशतले अपराध घट्यो (प्रगति विवरणसहित)

काठमाडौं । गृहमन्त्रालयले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा ७ प्रतिशतले अपराध घटेको दावी गरेको छ । मन्त्रालयले आज आर्थिक वर्षको वार्षिक प्रगति विवरण सार्वजनिक गदै त्यस्तो दावी गरेको हो ।
विगत तीन वर्षको विभिन्न खालका अपराधको विवरण हेर्दा अघिल्लो वर्षको भन्दा यसवर्षको अपराध ७ प्रतिशतले घटेको देखिएको मन्त्रालयले जनाएको छ ।
०७५/०७६ मा ४३,०५१, ०७६/०७७ मा ४१,८९८ र ०७७/०७८ मा ४०,१२० अपारधका घटना घटेको पाइएको गृहले बताएको छ ।
तीन वर्षको तुलना गरेर हेर्दा मुलुक शान्ति स्थीरता र विकासतर्फ अगाडी बढेको र जनतामा समेत चेतनास्तर वढेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गृह मन्त्रालयले १० कलष्टरमा वर्गीकृत गरेर २०६ वटा गृह प्रसासन सुधारका क्रियाकलापहरुलाई आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेश गरी कार्यान्वयमा ल्याउँने बताएको छ ।
हेर्नुहोस कुन क्षेत्रमा के -के भए गृहको वार्षिक् प्रगति विवरण















राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज चैत ८ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया