सत्ता गठबन्धन दलका नेताहरूको बैठक सुरु
मेरोन्यूज
२०७८ फागुन ६ गते १०:३४

काठमाडौँ । सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे साझा धारणा बनाउने प्रसाय स्वरुप आज पनि बैठक बसेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता साझेदारी दलका शीर्ष नेताहरू सहभागी भएका छन् । आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी हुँदै गर्दा साझा धारणा बनाउने प्रयास स्वरुप गठबन्धनका नेताहरु छलफल जुटेका हुन् ।
बिहीबार बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएसँगै प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया