नेकपा एसको स्थायी कमिटी बैठक बस्दै
मेरोन्यूज
२०७८ फागुन ७ गते ८:०६

काठमाडौँ । आज नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्ने भएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल गर्न नेकपा एसको बैठक बस्ने भएको हो ।
बैठकबाट एमसीसीबारे पार्टीको एकीकृत धारणा बनाउने नेताहरुले बताएका छन् । शुुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा आज बस्ने पार्टीको स्थायी कमिटी बैठकबाट एमसीसीबारे पार्टीको धारणा बनाउने जनाएको थियो ।
नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आएका छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया