एमसीसीविरुद्ध गठबन्धन दलकै भातृ संगठन सडकमा (फोटोफिचर)
मेरोन्यूज
२०७८ फागुन ८ गते १२:५९

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने सहमति गरेका छन् । आज बिहान गठबन्धन दलको बैठकले एमसीसी आज बस्ने प्रतिनिधिसभा बैठकमा पेश गर्ने निर्यण गरेको हो ।

यसैबीच सत्ता गठबन्धन दलकै भातृ संगठन सडक आन्दोलनमा उत्रिएका छन् । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलका नेता तथा कार्यकर्तासहित भातृ संगठन एमसीसीविरुद्ध सडकमा उत्रिएको हो ।
आजै एमसीसीविरुद्ध छ वटा साना बामपन्थी दलहरूले शनिबार आन्दोलन गर्ने तयारी गरेको थियो ।






सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया