एमसीसी सम्झौता गर्ने मन्त्रीलाई स्पष्टिकरण लिनुपर्छ : प्रेम सुवाल
मेरोन्यूज
२०७८ फागुन ८ गते १४:०५

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विवादास्पद एमसीसी सम्झौता सदनमा लइाउने विषयको चर्काे विरोध गरे । उनले त्यस्तो विवादास्पद सम्झौतामा हस्ताक्षर गर्ने त्यसवेलाका मन्त्रीलाई स्पष्टीकरण सोध्नुपर्ने भन्दै उनले यसमा प्रधानमन्त्रीलाई पनि यस विषयमा प्रष्टिकरण दिनुपर्ने स्थितीमा लयाउनुपर्ने बताए ।
अमेरिकी फासिवाद नेपालमा लागु गर्न खोजिएको भन्दै उनले एमसीसी नेपालका लागि आवश्यक नै नरहेको बताए । ५० करोडले २ करोड ५० लाख नेपालीलाइृ कसरी सुखी राख्न सक्छ भन्दै त्यस्तो अमेरिकी स्वार्थमा नेपाल फस्न नहुने बताए । उनले देशदोह्रीलाई नेपालमा जनताले नराख्ने भन्दै विरोध गरे ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया