संविधान विपरीत जबर्जस्ती रुपमा संसदमा एमसीसी टेबल गरियो – खनाल
मेरोन्यूज
२०७८ फागुन ८ गते १४:४४

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले संविधान विपरीत जबर्जस्ती रुपमा संसदमा एमसीसी टेबल गरिएको आरोप लगाएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता खनालले एमसीसी सम्झौता संसदमा ल्याइनुले मुलुक नै ‘ट्रयापमा परेको’ बताए ।
उनले ‘एमसीसी सम्झौता संसदमा जबरजस्ती ढंगले ल्याइएको आरोप लगाए ।
उनले भने ,’आर्थिक करार सम्झौता संसदमा ल्याउने संवैधानिक प्रावधान छैन ।’
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया