संसदमा एमसीसी टेबल, सडकमा ढुंगा हानाहान (फोटोफिचर)
प्रदर्शनकारीमाथि दर्जनौं सेल अश्रुग्यास प्रहार

काठमाडौं । सत्तारुढ दलले विरोधका बाबजुद आइतबार प्रतिनधिसभा बैठकमा एमसीसी प्रस्ताव टेबल गर्दै गर्दा सडकमा आन्दोलन उग्र बनेको छ ।
एमसीसी टेबल गर्न सहमती जनाएका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का युवाहरु सडकमा एमसीसीविरुद्ध नाराबाजी गर्दै प्रहरीमाथि ढुंगा बर्साइरहेका थिए ।

एमसीसीविरुद्धमा सडकमा नाराबाजी गर्दै आन्दोलनरत सत्तारुढ दुई दलका युवाहरुका साथै राप्रपा तथा ६ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु पनि प्रहरीविरुद्ध आक्रामक प्रदर्शन गरेका थिए ।
प्रहरीले आन्दोलनकारीहरुमाथि रबरको गोली हान्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले हानेको अश्रुग्यास प्रदर्शनकारीहरुले पुनः प्रहरीतिरै फ्याकेका थिए ।

प्रदर्शनकारीले प्रहरीलाई हानेको ढुंगा प्रहरीले पनि आन्दोलनकारीतर्फ फर्काउने गरेका छन् । बानेश्वरदेखि विजुलीबजार तथा बुद्धनगर क्षेत्र दिनभर नै आन्दोलनमय बन्यो ।
प्रहरीले टोलटोलमा छिरेर आन्दोलनकारीलाई खोजीखोजी लाठी बर्साएको छ भने बाटोमा हिड्ने बटुवासमेत प्रहरीबाट कुटिएका छन् ।




















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया