९५ वर्षीय बेलातयी महारानीलाई कोभिड पोजेटिभ
मेरोन्यूज
२०७८ फागुन ९ गते ७:०८

काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयतलाई कोभड पोजेटिभ भएको छ । महारानीलाई कोभिड भएको बकिङघाम दरबारले जनाएको छ ।
९५ वर्षीया महारानीले मन्द चिसो जस्तो लक्षण अनुभव गरिरहेको, तर आगामी साता विन्डसोरमा आफ्ना ‘हल्का कर्तव्यहरु’लाई निरन्तरता दिने अपेक्षा गरेको दरबारले जनाएको छ ।
‘उनले निरन्तर चिकित्सकीय सहयोग लिनेछिन् र उचित निर्देशिका पालना गर्ने छिन्,’ दरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि राजकुमार वेल्सलाई १० फेब्रुवरीमा कोभिड भएको थियो । उनले दुई दिनअघि महारानी तथा आमालाई भेट गरेका थिए ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया