कांग्रेस शीर्ष नेताको अनौपचारिक बैठक सानेपामा
मेरोन्यूज
२०७८ फागुन ९ गते १५:२२
काठमाडौँ । नेपाली कांग्रेसको शीर्ष नेताको अनौपचारिक बैठक सुरु भएको छ । सानेपास्थित पार्टी कार्यालयमा जारी बैठक अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने विषयमा छलफल केन्द्रीत रहेको छ ।
सभापति शेरबहादुर देउवा अनुपस्थित बैठकमा एमसीसी पारित गर्नै विषयदेखि सत्तारुढ गठबन्धन जोगाउने विषयमा छलफल हुने छ । पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीसहित शीर्ष नेताहरू सहभागी बैठकमा समसामयिक राजनीतिक, संसदको गतिरोध अन्त्यलगायत विषयमा छलफल भइरहेको छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया