शुक्रबार, वैशाख २५, २०८३

एमसीसीविरुद्धको रिट सर्वोच्चले गरिदियो दरपीठ

मेरोन्यूज २०७८ फागुन १० गते १४:०८

काठमाडौं । सदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा परेको रिट प्रशासनले दरपीठ गरेको छ।

Advertisement
NiccNicc

नीतिगत विषयमा अदालत प्रवेश गर्न नमिल्ने भन्दै मंगलबार अदालत प्रशासनले दरपीठ गरेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताए।

उनका अनुसार रिटमा एमसिसी नै संसदमा लगेर अनुमोदन गर्नुपर्छ भनेर नलेखिएको एमसिसीका कतिपय प्रावधान नेपालको संविधान कानुन र सार्वभौमिकताविपरीत भएकोले त्यसलाई पारित गर्न सकिँदैन भन्ने जिकिर गरिएको थियो।

उनले दरपीठविरूद्ध अर्को निवेदन दिँदैछन्।

प्रतिक्रिया