एमसीसी खारेज गर्न माग गर्दै राष्ट्रपतिलाई निवेदन
मेरोन्यूज
२०७८ फागुन १० गते २१:२८

काठमाडौं । संसदमा पेश भएको अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै आम नेपाली नागरिक र समाजवादी केन्द्र नेपालले राष्ट्रिपतिलाई निवेदन गरेको छ ।
युवराज सफलको नेतृत्वमा राष्ट्रपति भवन शितल निवास पुगेर उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिवेदन दिएका हुन् ।
निवेदनमा एमसीसी राष्ट्रको हितमा नभएको भन्दै राष्ट्रको अभिभावकको नाताले खारेज गरिदिन आग्रह गरिएको छ ।
निवेदनमा युवराज सफल, मनराज भुर्तेल र पीएन सापकोटाले हस्ताक्षर गरेका छन् ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया