थप ३१२ जनामा कोरोना, २ जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन ११ गते १६:४९

काठमाडौं । नेपालमा बुधबार थप ३१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा ३१२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा २ जना कोरोना संक्रमितको मृत्यु भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १० हजार ९० जना कोरोनाका सक्रिय संक्रमित छन् ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया