मुक्त हलिया र वादी समुुदायको बस्तीमा पुगिन् मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ सुुदुुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका मुक्त हलिया र वादी समुुदायको बस्तीमा पुगेकी छन् ।
उक्त समुदायको बस्तुस्थिति बुझ्न भन्दै मन्त्री श्रेष्ठ बुधबार त्यस क्षेत्रमा पुगेकी हुन् । मुक्त हलिया र वादी समुुदायको बस्ती पुगेर फर्किएपछि उनी भूमि शासन तथा नीति निर्माण प्रक्रियामा स्थानीय सरकारको भूमिका विषयक, भूूमि संवाद कार्यक्रममा सहभागी भएको उनको सचिवालयले जनाएको छ ।
सो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भूूमि सम्बन्धी समस्या संविधानमा भएको व्यवस्था कार्यान्वयनमा प्रतिबद्धता जनाएकी छन् ।
लामो समयदेखि व्यवस्थापन हुन नसकिरहेको मुक्तकमैया, कम्लरी, हलिया, हरुवाचरुवाहरुको समस्या समाधानका उपायसहित अध्ययन समितिले प्रतिवेदन तयार परिरहेको र सोही प्रतिवेदनका आधारमा तीनै तहको समन्वयमा काम अघि बढाइने मन्त्री श्रेष्ठको भनाइ थियो ।
















भुटानमाथि नेपालको जित
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
प्रतिक्रिया