विशेष अदालतका लागि ६ न्यायाधीसको नाम सिफारिस
मेरोन्यूज
२०७८ फागुन ११ गते २१:११

काठमाडौं । न्याय परिषद्ले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीसको नाम सिफारिस गरेको छ ।
बुधबार कामु धानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ जना न्यायाधीसको नाम सिफारिस गरेको हो ।
बैठकले विशेष अदालतको अध्यक्षका लागि १ जना र सदस्यका लागि ५ जना न्यायाधीसको नाम सिफारिस गरेको हो ।
विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश श्रीकान्त पौडेल तथा सदस्यका लागि न्यायाधीशहरुमा रमेशकुमार पोखरेल, यमुना भट्टराई, सालिग्राम कोइराला, बलभद्र बास्तोला तथा डा. खुसीप्रसाद थारुको नाम सिफारिस गरेको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया