वीरको नयाँ सर्जिकल भवनमा ननकोभिड बिरामीका लागि आइसीयू सेवा थप

काठमाडौं । वीर अस्पतालले नयाँ सर्जिकल भवनमा ननकोभिड बिरामीका लागि आइसीयू तथा एचडियू सेवा थप गरेको छ।
अस्पतालका प्रमुख डा भुपेन्द्र बस्नेतले बिरामीको चाप बढी भएकाले सेवालाई विस्तार गर्न आइसीयू र एचडियू सहितको २९ वटा बेड थप गरिएको बस्नेतले जानकारी दिए। उनले आइसीयू आवश्यकता पर्ने गम्भीर प्रकृतिका बिरामीका लागि अस्पतालहरुमा अझैपनि अभावकै अवस्था रहेको बताए ।
वीरमा थप गरिएको एचडीयू सहितको २९ बेड आइसीयू र यसअघि भएको ३५ वेडको आइसीयू सहित ननकोभिड बिरामीका लागि मात्र ६४ बेड पुगेको छ। उनले भने, ‘सर्जिकल भवनमा ५० बेड कै आइसीयू सञ्चालन गर्न सक्ने क्षमता र प्रविधि छ, तर नर्सिङ जनशक्तिको अभाव छ,सरकारले लोकसेवा मार्फत नर्सिङ जनशक्ति बढाउने हो भने त हामीले चलाउन सक्छौं।’
अस्पतालको ३५ वटा आइसीयू बेड पुरानो भवनमा सञ्चालनमा छन् । आइसीयू बेड सञ्चालनका लागि नर्सिङ जनशक्तिको भने अभाव रहेको उनले जानकारी दिए।
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया