एमसीसीमा बोल्न चाहने सांसदलाई ५ मिनेट समय दिइने
मेरोन्यूज
२०७८ फागुन १२ गते १३:५२

काठमाडौं । संसदमा आज देखि एमसीसी सम्झौतालाई छलफलमा लगिने भएको छ । अहिले केही वेरमा शुरु हुन लागेको संसद बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध जारी राखेपनि छलफलको प्रक्रिया शुरु गर्ने सहमति बनेको हो ।
सहमति अनुसार, छलफलमा सहभागी हुन चाहने सांसदलाई ५ मिनेट बोल्न दिइने सहमति बनेको छ ।
सम्बन्धित















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो
कस्ताे रहला आज देशभरकाे मौसम पूर्वानुमान
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया