शनिबार, वैशाख २६, २०८३

कुनै पनि देशको सैन्य रणनितिको हिस्सा नेपाल बन्न हुदैन

मेरोन्यूज २०७८ फागुन १२ गते १५:१४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कुनै पनि देशको सैन्य रणनितिको हिस्सा नेपाल बन्न नहुने बताएका छन् । उनले एउटा मित्रको ऋण लिन तयार अर्कोको अनुदान अस्विकार गर्नैहुन्न भन्ने नहुने बताएका हुन् ।

Advertisement
NiccNicc

‘अमेरिका चिन (टग अफ वार) मा नेपाल एकको -रस्सिझ समाउन पछि उभिनु हुन्न , एउटा मित्रको ऋण लिन तयार अर्कोको अनुदान अस्विकार गर्नैहुन्न ,शर्त केवल यत्ति कि ( कुनैपनि देशको सैन्य रणनीतिको हिस्सा नेपाल देश कहिल्यै पनि बन्नुहुन्न) ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन । अमेरिकी सहयोग परियोजना एमसीसी का विषय पछिल्लो समय चीनले चासो दिएको देखिन्छ ।

प्रतिक्रिया