आज संसद बैठक बस्दै, एमसीसीमाथि होला छलफल ?
मेरोन्यूज
२०७८ फागुन १३ गते ७:३३

काठमाडौँ । बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएसँगै आज बस्ने भएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे छलफलका लागि आज बैठक बोलाइएको हो ।
एमसीसी सम्झौताबारे छलफल सहमति नहुने भएपछि प्रधानमन्त्रीले बिहीबारको बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरिएको थियो । बैठक आज दिउँसो १ बजे बस्ने छ ।
बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामशर्म समितिको बैठकसमेत बसेको थियो । तर, अन्तिम समयमा बैठक आजलाई सारिएको हो ।
एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन । सत्तामा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीविरुद्ध छन् ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया