परराष्ट्र मन्त्री डा. खड्का र जर्मनी,फ्रान्स,फिनल्यान्डका राजदुतहरुबीच भेटवार्ता
मेरोन्यूज
२०७८ फागुन १३ गते १२:२८

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्का र नेपालका लागि युरोपियन युनियन, जर्मनी, फ्रान्स तथा फिनल्यान्डका राजदुतहरुबीच भेटवार्ता भएको छ ।
शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।
संसदमा टेबल भएको एमसीसी र रसियाले युक्रेनमाथि गरेको आक्रमणका विषयमा छलफल भएको परराष्ट्र स्रोतले बताएको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया