आगामी १५ गतेसम्म संसद बैठक स्थगित
मेरोन्यूज
२०७८ फागुन १३ गते १२:२९

काठमाडौँ । प्रतिनिधिसभा (संसद) बैठक आगामी १५ गतेसम्म स्थगित भएको छ । सूचना टाँसेर संसद स्थगित गरेको हो ।
आज शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।
गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि आगामी १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको लोसपाका सांसद् लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया