सोमबार, पुष २८, २०८२

दल दर्ता गर्न एमाले आयोग जाँदै

मेरोन्यूज २०७८ फागुन १३ गते १२:३८

काठमाडौँ । नेकपा एमाले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदै छ ।

आगामी ३० वैशाख २०७९ मा गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि एमालेले शुक्रबार निर्वाचन आयोगमा जान लागेको हो ।

महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार दिउँसो साढे १२ बजे आयोगको कार्यालय जान लागेको हो ।

प्रतिक्रिया