मंगलबार, पुष २९, २०८२

प्रचण्ड र देउवाकाे छलफल जारी रहँदा शर्मा पुगे बालुवाटार

मेरोन्यूज २०७८ फागुन १३ गते १६:१९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । केही समयअघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड ) बालुवाटार पुगेका थिए ।

प्रचण्ड देउवा छलफल जारी रहँदा शर्मा बालुवटार पुगेका हुन् ।

प्रतिक्रिया