गठबन्धन जोगाउन प्रचण्डको कसरत
मेरोन्यूज
२०७८ फागुन १३ गते १८:२९

काठमाडौं । गठबन्धन तोडेरै भए पनि संसदमा पेश भएको एमसीसी प्रस्ताव पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन जोगाउने कसरतमा लागेका छन् ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई भेट गरेर प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथमा अर्थमन्त्री जनार्दन शर्मा सहभागी थिए ।
यस्तै, बालुवाटारमा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगन थापा सहभागी थिए ।
कांग्रेस एमालेबीच संसदमा मिलेर जाने सहमति भए लगत्तै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट गर्न बालुवाटार पुगेका थिए ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया