शनिबार, वैशाख २६, २०८३

निर्वाचनका लागि ५१ दल दर्ता

मेरोन्यूज २०७८ फागुन १४ गते ८:०२

काठमाडौँ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका छन् ।

Advertisement
NiccNicc

दल दर्ता गर्न तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने नेतासहित पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् । स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन दिएका छ ।

प्रतिक्रिया