प्रचण्डले भने : युद्ध रोकिएको छैन
मेरोन्यूज
२०७८ फागुन १४ गते १०:४६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु युद्धमा रहेको बताएका छन् । जनयुद्धको प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरू रक्तपातहीन युद्धमा रहेको बताएका हुन् ।
‘युद्ध रोकिएको छैन, युद्ध जारी छ,’ उनले भने, ‘युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै हो, युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो, राजनीति भनेको रक्तपातहीन युद्ध हो, अहिले हामी रक्तपातहीन युद्धमा छौं, युद्ध सकिएको छैन ।’
उनले युद्ध नरोकिएको भन्दै हिंसा र बन्दुक मात्रै नभएको बताए ।
सम्बन्धित














पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया