थप १ सय ५५ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन १४ गते १६:१८

काठमाडौं । नेपालमा शनिबार थप १ सय ५५ जनामा कोरोना कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार १५२ जनाको परीक्षण गर्दा थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २२३९ पीसीआर परीक्षणबाट र २९१३ एन्टिजेन विधिबाट परीक्षण भएको हो ।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा ५४० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ८ हजार ८३९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया