एमसीसीकाे अल्झन
बालकोटबाट निकास ननिस्किएपछि कांग्रेस नेताहरु फर्किए
मेरोन्यूज
२०७८ फागुन १४ गते १९:२०

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमा समर्थन टुटाउन कस्किएका कांग्रेस नेताहरु बालकोटबाट निकास ननिस्किएपछि निरास भए फर्किएका छन् ।
बालुवाटार र बालकोटमा पटक पटक भएको छलफलबाट निकास ननिस्किए पनि छलफल जारी राख्ने भन्दै कांग्रेस नेताहरु बाटो लागेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको बैठकमा पनि दुबै दलका नेताहरु आ–आफ्नै अडानमा रहेपछि बैठक बिना निश्कर्ष सकिएको नेताहरुले बताएका छन् ।
बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
सम्बन्धित
















बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
विश्वमा १ करोड ७ लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
इरान–इजरायल तनाव थप चर्कियो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया