बुधबार, पुष ३०, २०८२

संसद बस्नुअघि एकीकृत समाजवादीको बैठक बस्दै

मेरोन्यूज २०७८ फागुन १५ गते ७:२७

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बस्ने पार्टीले जनाएको छ ।

बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

प्रतिनिधिसभा बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।

प्रतिक्रिया