एमसीसी अनुमोदनअघि मन्त्रिपरिषद् बैठक बस्दै
मेरोन्यूज
२०७८ फागुन १५ गते १४:२५

काठमाडौँ । प्रतिनिधिसभा (संसद)बाट अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्ने सत्ता गठबन्धनको सहमतिसँगै मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्न संसद् बैठकअघि मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।
आइबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय भएको थियो । टिप्पणी मन्त्रिपरिषद्बाट पारित गर्ने तयारीमा सरकार रहेको छ ।
सम्बन्धित














नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
44 days to HoR election: Citizenship mandatory for filing of candidacy
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, आज ताेलामा कति ?
रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
प्रतिक्रिया